हिजै बस्नुपर्ने मन्त्रिपरिषद्को बैठक आज किन बस्यो ?

  • प्रकाशित मिति : २०८० जेष्ठ २४, बुधबार
  • chhanbin.com

सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्रीको कार्यालयमा जारी छ।

मंगलबार नियमित बैठक बस्न नसकेकाले आज राखिएको हो।