नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकारका सचिव समातिए

  • प्रकाशित मिति : २०८० बैशाख २०, बुधबार
  • chhanbin.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको प्रमाणित भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई बुधवार पक्राउ गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

तत्कालीन गृह सचिव  पाण्डेको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको उच्च श्रोतको दाबी छ। हिजै मात्र पूर्गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारलाई नियन्त्रणमा लिएको थियो।