रवि र स्वर्णिमले शपथ लिदा उपेन्द्र यादवले किन लिएनन् ? किन अनुपस्थित भए ?

  • प्रकाशित मिति : २०८० बैशाख १५, शुक्रबार
  • chhanbin.com

उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वर्णिम वाग्लेले सभामुख देवराज घिमिरेमार्फत शपथ लिएका हुन्।

सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन्। यता बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादव भने नअनुपस्थित रहे।