रवि लामिछानेले ५० हजार मत कटाए

  • प्रकाशित मिति : २०८० बैशाख १२, मंगलवार
  • chhanbin.com

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

७२ हजार २७७ मतगणना हुँदा रास्वपाका लामिछानेले ५० हजार २९ मत पाएका छन् । यस्तै, कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् ।

तेस्रोमा स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् ।