लोकसेवाले माग्यो कर्मचारी, कतिका लागि खुल्यो जागिर ?

  • प्रकाशित मिति : २०७९ पुष २७, बुधबार
  • chhanbin.com

लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सहरका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

लोकसेवाको पदपूर्तिको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।