कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणले पाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनका लागि भारत प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाणलाई दैनिक प्रशासनिक कार्यका लागि कार्यवाहक तोकेकी हुन्।