सेतोपुलमा नवजात शिशुको शव फेला

  • प्रकाशित मिति : २०७८ चैत्र १७, बिहीबार
  • chhanbin.com

काठमाडौंको धोबी खेला सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार बिहान पुलमुनि फोहोरसँगै शव भेटिएको हो ।

फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थमा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यो शव कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।