२६ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना कोरोनामुक्त

  • प्रकाशित मिति : २०७८ चैत्र १६, बुधबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लाे २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।