निर्वाचन आयोगलाई चुनावको चटारो, उमेदवारी मनोनयन वैशाख ११ र १२ गते

  • प्रकाशित मिति : २०७८ चैत्र ४, शुक्रबार
  • chhanbin.com

स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयन वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १२ गते नै मनोनयन दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ ।

आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।