भोलि बिहिबार सार्वजनिक बिदा, यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति

  • प्रकाशित मिति : २०७८ फाल्गुन १८, बुधबार
  • chhanbin.com

सरकारले भोलि शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइन्छ ।