संसद्‍बाट एमसीसी अनुमोदन गर्न प्रचण्ड-माधव राजी भए संगै गठबन्धनले गर्यो बोल्ड निर्णय

  • प्रकाशित मिति : २०७८ फाल्गुन १५, आईतवार
  • chhanbin.com

पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको आइतवार बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न सहमति गरेको छ।

यो सहमतिसँगै आइतवार बस्ने संसद बैठकबाट एमसीसी सम्झौतालाई पारित गरिने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।