शिक्षक सेवा आयोगले परिक्षा केन्द्र तोक्दै जारी गर्यो यस्तो सुचना

  • प्रकाशित मिति : २०७८ फाल्गुन ८, आईतवार
  • chhanbin.com

शिक्षक सेवा आयोगले गरेको बिज्ञापनको परिक्षा केन्द्र तोकेको छ। आयोगले आज एक सुचना जारी गर्दै प्राथमिक तह, तृतीय श्रेणी, खुला प्रतियोगितात्मक परीक्षा २०७८ को केन्द्र निर्धारण गरेको हो।

आयोगले प्रकाशित गरेको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस।

वागमती प्रदेश माध्यमिक तथा निम्न माध्यमिक तहको परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस।