बिद्यालय कर्मचारीको अबकास र उमेर हदका बिषयमा सर्बोच्च अदालतले गर्यो यस्तो फैसला

  • प्रकाशित मिति : २०७८ फाल्गुन ८, आईतवार
  • chhanbin.com

शिक्षा तथा मानव श्रोत विकास केन्द्रलाई अदालतले बिद्यालय कर्मचारीको अबकास र उमेर हद म्याद के कति कारण गरियो भनेर प्रश्न गरेको छ।

कर्मचारी आन्दोलनलाई अतुलनीय सहयोग गरेका संकर कुमाल लगायतले केन्द्रको निर्णय खारेज गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। सर्वाेच्च अदालतले फागुन ४ गते गते बिद्यालय कर्मचारी अबकास र उमेर हद म्याद के कति कारण गरियो भनेर बिद्यालय कर्मचारीकाे ब्यबस्थापन नहुदा सम्म अबकास नदिनु भन्ने फैसला गरेर बिद्यालय कर्मचारीको अबकास र उमेर हदका बिषयमा प्रष्ट फैसला सुनाएको छ। संघिय ऐनमा बिद्यालय कर्मचारीको अबकास र उमेर हदका बिषयमा सरकाले प्रस्ट पार्ने भएको छ।