प्रतिनिधिसभाको आजको बैठक सकियो, अर्को बैठक ८ गते

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

प्रतिनिधिसभाको आजको बैठक सकिएको छ। अर्को बैठक फागुन ८ गते आइतबार दिनको ठिक १ बजे बस्ने छ। आजको प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरिएको छ।