राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका यी हुन् ४ हजार १७२ विद्यालय (नाम सहित)

  • प्रकाशित मिति : २०७८ फाल्गुन ४, बुधबार
  • chhanbin.com

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १७२ विद्यालय छनोट भएका छन् । उक्त कार्यक्रमका लागि ७७ जिल्लाका १३ हजार ४७३ विद्यालयकाे आवेदन परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएका छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम उक्त विद्यालय छनाेट भएको केन्द्रले जनाएको छ ।
शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले आइतबार ती विद्यालयहरूलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनाेट गरेको हो । कार्यक्रम कार्यान्वयन प्रक्रिया तथा बजेट सम्बन्धि स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने पनि केन्द्र सबै विद्यालयहरूलाई अनुरोध गरेको छ ।

४ हजार १७२ विद्यालयको नाम जान्न यहाँ क्लिक गर्नुहोस।