कांग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २, सोमबार
  • chhanbin.com

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान गरिएको छ ।

मंगलबार बिहान ९ बजेका लागि डाकिएको बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । बैठक नयाँ बानेश्वस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।