साताको पहिलो दिन आइतबार कारोबार सुरु हुनेबित्तिकै परिसूचक ओरालो लागेको छ। बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको प्रभाव नेप्सेमा देखिएको हो।
बिहान ११ बजे कारोबार सुरु भएको १ घण्टामै नेप्से ८२ अंकले घटेको छ। अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ।