स्थगित परीक्षा संचालन गर्न बागमती प्रदेश लोकसेवाले निकाल्यो यस्तो परिक्षा तालिका

  • प्रकाशित मिति : २०७८ माघ २५, मंगलवार
  • chhanbin.com

प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले विभिन्न सेवा, समूहका स्थगित परीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित चौथो र पाँचौं तहको परीक्षाको तालिका प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको हो ।

परीक्षाको मिति र समयबारे जान्न यहाँ क्लिक गर्नुहोस्।

त्यसैगरी, मदन भण्डारी विज्ञान प्रतिष्ठानको विभिन्न सेवा, समूहका पाँचौ र नवौं तहका पदहरूको लिखित परीक्षा पनि सञ्चालन हुने भएको छ ।आयोगले मंगलबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।