अदालतको आदेश पछि रोकिएको विज्ञापन र परिक्षाका बारेमा लोकसेवाले जारी गर्यो यस्तो सुचना

  • प्रकाशित मिति : २०७८ माघ २१, शुक्रबार
  • chhanbin.com

लोकसेवा आयोगले तीन आर्थिक वर्षमा गरेको विज्ञापनहरू मध्ये अदालतमा मुद्दा परेका र अदालत बाट फैसला भएका विज्ञापनको परिक्षा अदालत बाट आदेश प्राप्त भएपछि संचालन गर्ने भएको छ। आज एक सुचना जारी गर्दै आयोगले उक्त कुरा प्रष्ट पारेको हो।

लोकसेवाले जारी गरेको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस्।