लोकसेवाले गर्यो शाखा अधिकृतको नतिजा प्रकाशित, कुन जिल्ला बाट कति भए पास ?

  • प्रकाशित मिति : २०७८ माघ १७, सोमबार
  • chhanbin.com

लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।

जिल्लागत विवरण