नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गर्यो, कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ माघ १३, बिहीबार
  • chhanbin.com

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७६/७७ को मुनाफबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको माघ १२ गते बसेको बैंठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश् दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा झन्डै दोब्बर बढी हो । उक्त आवमा इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो । प्रीतासिवत लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।