६ हजार ४६२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यू

  • प्रकाशित मिति : २०७८ माघ ९, आईतवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोभिड १९ का संक्रमित थपिएका छन् । १७ हजार ४९७ नमुना स्वाबको परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।