एमालेको गण्डकी प्रदेशमा शंकर पोखरेलले लगाए पहिरो, रसाईली एमालेले छोडेर समाजवादीमा सरे

  • प्रकाशित मिति : २०७८ माघ १, शनिबार
  • chhanbin.com

नेकपा एमालेको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य भक्त रसाईलीले एमाले परित्याग गरेको घोषणा गरेका छन्। आज एक बिज्ञप्ति जारी गर्दै उनले एमाले छोडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा समेत गरेका छन्। एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर पोखरेलको पहलमा रसाईली समाजवादी पार्टी प्रवेश गर्न राजी भएका हुन्।

रसाईली मात्र नभई गण्डकी एमालेका बहुमत समस्याले समाजवादीमा प्रवेश गर्न खुट्टा उचालिसकेका छन्। नेकपा एमालेले एमसीसीका बिषयमा प्रष्ट धारणा नबनाएको भन्दै एमाले गण्डकी प्रदेश कमिटीमा पहिरो जाने पक्कापक्की भएको बुझिएको हो।

एमाले परित्याग गर्दै रसाईलीले जारी गरेको बिज्ञप्ती