सेयर मूल्यमा सर्किट लागेको मध्य भोटेकोशीको शेयरमूल्य कति रुपैयाँले बढ्यो ?

  • प्रकाशित मिति : २०७८ पुष २९, बिहीबार
  • chhanbin.com

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लागेको हो।

मध्य भोटेकोशीको शेयरमूल्य ३४ रुपैयाँ ४० पैसाले बढेर प्रतिकित्ता ३ सय ७९ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ