फोन गरेर हत्तु पारेपछि शिक्षक सेवा आयोगले बिज्ञापन सम्बन्धि यस्तो सुचना जारी गर्यो

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

शिक्षक सेवा आयोगले तीन तहको फरक फरक मितिमा प्रकाशित गरेको शिक्षकको बिज्ञापनका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिएर केही बिषय प्रष्ट पारेको छ। माध्यमिक तहको बिज्ञापनका बिषयमा आयोगले उक्त सुचना प्रकाशित गरेको हो।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन- २०७८