स्थायी कमिटी बैठक राखेर मात्र प्रचण्डले प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिने

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भए लगतै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ। प्रज्ञा भवन, कमलादीमा बैठक बसेर त्यसकै आधारमा प्रचण्डले जवाफ दिने भएका हुन्।