आदिवासी जनजाति तर्फको कांग्रेस केन्द्रीय सदस्यको ११०० मत गन्दा कसको कति ? मत सहित

  • प्रकाशित मिति : २०७८ पुष ७, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुलाका सिटका लागि मतगणना भइरहेको छ । ११०० मतगणना हुँदा आठजना नै सभापति शेरबहादुर देउवा निकटका उम्मेदवारले अग्रता लिएका छन् ।

आदिवासी जनजाति केन्द्रीय सदस्यतर्फ आठ सिटका लागि भएको गणनामा चीनकाजी श्रेष्ठ ५५४ मतसहित पहिलो स्थानमा छन् । उमेश श्रेष्ठ दोस्रो स्थानमा छन् । टेकबहादुर गुरुङ तेस्रो स्थानमा छन् ।

११०० गन्दाकाे मतपरिणाम :

१. चिनीकाजी श्रेष्ठ ५५४
२. उमेश श्रेष्ठ ५१४
३. टेकबहादुर गुरुङ ४८८
४. बहादुरसिह लामा ४८२
५. दिलमान पाख्रिन ४५४
६. तारामान गुरुङ ४२९
७. आङ्गेलु शेर्पा ४३९
८. ओमबहादुर घर्ती ३७४
९. टेकप्रसाद गुरुङ ३६७
१०. महादेव गुरुङ ३२१
११. जितनारायण श्रेष्ठ ३६३