कांग्रेस कर्णाली प्रदेशतर्फको केन्द्रीय सदस्यमा को-को अगाडी, यस्तो छ पछिल्लो जानकारी

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ ।

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् ।

१२०० गन्दा कसले कति मत ल्याए ?

१) राजीव बिक्रम शाह ७१३

२) कर्ण ब बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबनधु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिलातर्फ

१) जानकी सिह ६५९

२) मैना कार्की ५१३