२ हजार पाँच सय ९८ शिक्षकको भोलि बिज्ञापन हुने, अङ्ग्रेजी विषयको नमुना प्रश्नपत्र सार्वजनिक

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

निम्न माध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि भोली बुधबार शिक्षक सेवा आयोगले विज्ञापन गर्दैछ। त्यसको दुई हप्ता पछाडी १३ हजार ९३ प्राविमा शिक्षकको बिज्ञापन गरिने आयोगले बताएको छ।

परिक्षा तयारीका लागि निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नमुना प्रश्नपत्र २०७८ समेत सार्वजनिक भएको छ। त्यस्तै आयोगले माध्यमिक तह अङ्ग्रेजी विषयको नमुना प्रश्नपत्र २०७८ सार्वजनिक गरेको छ।

निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नमुना प्रश्नपत्र २०७८ हेर्न यहाँ क्लिक गर्नुहोस्।

माध्यमिक तह अङ्ग्रेजी विषयको नमुना प्रश्नपत्र २०७८ हेर्न यहाँ क्लिक गर्नुहोस्।