अर्बपति विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, कति मत ल्याए ?

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

कांग्रेसको १४ औं महाधिवेशनबाट अर्बपति विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मधेसी खुला ५ सिटका भएको प्रतिस्पर्धामा चौधरी दोस्रो हुँदै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

चौधरीले २२०६ मत ल्याएका छन् ।

पहिलो स्थानमा अजयकुमार चौरसिया रहेका छन् । उनले २५२२ मत ल्याएका छन् ।