२६५० मत गन्दा नेपाली कांग्रेसको खुला महिला तर्फको नतिजाको यस्तो छ

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको महिला तर्फको जारी मतगणनाको पछिल्ला नतिजा सार्बजनिक भएको छ। २६५० मा खुला महिला तर्फको नतिजा यसप्रकार छ।

डिला १६५०
पुष्पा १५५९
आरजु १४५६
अम्बिका १३१०
ईश्वरी १२९६
सरिता ११९०
रमा १०५८
शुशिला १०४१
रङंमती १०२५
अनिता ९५१