कांग्रेस केन्द्रीय सदस्यको एक हजार मत गन्न बाँकी हुँदा कसले कति मत ल्याए ? (मत सहित)

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्म तीन हजार ५९९ मत गणना भइसकेको छ ।

अहिलेसम्म प्राप्त मतअनुसार डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् संस्थापन र इतर दुवै प्यानमा परेका शशांकले २ हजार ९४० मत ल्याएका छन् । त्यसपछि एनपी साउँद, बालकृष्ण खाण उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी क्रमश: दोस्रोदेखि दशौंमा छन् ।