३५ सय ९५ मत गन्दा को कति अगाडी

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। निर्वाचन समितिले ३५ सय ९५ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ।

३५ सय ९५ मत गन्दा शशांक कोइराला शीर्ष स्थानमा छन्। दुई नम्बरमा एनपी साउद छन्। एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन्।