लोकसेवा आयोगले सैन्य पदको लिखित परिक्षा पास गर्नेको सुची प्रकाशित गर्यो (नामावली सहित)

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

लोकसेवा आयोगले सैन्य पदको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको वि.नं. ०७८/७९/०१ (खुला/समावेशी) सैन्य पदको श्री काली बहादुर गण, भरतपुर व्यारेक, चितवनको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो।

परिक्षामा पास भएका २७९ जनालाई आयोगले श्री काली बहादुर गण, भरतपुर व्यारेक, चितवनमा सम्पर्क गर्न समेत भनेको छ।

लिखित परिक्षा पास गर्नेको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।