लोकसेवा आयोगले २८४ शाखा अधिकृत लागि बिज्ञापन गर्यो ( बिज्ञापन सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ।

बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्।