नयाँ पदपूर्तिका लागि शिक्षक सेवा आयोगले माध्यमिक तहको बिज्ञापन गर्यो ( बिज्ञापन सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।

परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ। तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ। समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पहलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ।

बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्।