४१७४ गन्दा देउवाले पाए १९९५, अरु कसले कति-कति मत पाए ?

  • प्रकाशित मिति : २०७८ मंसिर २८, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ४१७४ । शेरबहादुर देउवा– १९९५, शेखर कोइराला– १५४२, देउवा र कोइरालाको मतान्तर– ४५३ । गन्न बाँकी– ५०५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।