प्रकाशमान र सुजाता उम्मेद्वारी दर्ता गराउन राष्ट्रियसभा गृह पुगे

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजाता कोइराला राष्ट्रियसभा गृह पुगेका छन ।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवैजना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् ।