सभापति दाबी गरेका शशांकले शेखर प्यानलबाट केन्द्रीय सदस्यमा दिए उम्मेद्वारी

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा दाबी गर्दै आएका कोइरालाले संस्थापनइतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिमा अघि सारिएसँगै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकका हुन् ।

शशंकनिकट मानिने मिनेन्द्र रिजाललाई शेखरको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाइएको छ ।