नेपाल राष्ट्र बैंकमा ८३ जनालाई खुल्यो जागिर, कुन पदमा कति भयो माग ? (बिज्ञापन सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग गरेको छ । आज शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक (अधिकृत तृतीय) मागेको छ । यस्तै सहायक निर्देशक (लेखा/लेखा परीक्षण) ६ जना लगायत अन्य पदमा जनशक्ति भर्ना गर्ने उल्लेख छ।

हेर्नुहोस् बिज्ञापन