ओलीलाई चिसोले समात्यो, बार्दलीमा बसेर घाम ताप्दै स्वास्थ लाभ गर्दै

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुखाघोकीसहित ज्वरो आएपछि ओलीले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् ।

ओलीले बिहीबार काठमाडौँको तीनकुनेमा रहेको रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने भनेका थिए । तर उनी अस्वस्थ भएका कारण आउन सकेनन् ।

आज बिहानै देखि ओलीले कसैलाई भेटेका छैनन्। बार्दलीमा घाम तापेर स्वास्थ लाभ गरिरहेका छन्।