यी हुन् कांग्रेसका चार हजार तीन सय उन्नाईस महाधिवेशन प्रतिनिधि (नामावली र फोन नम्बर सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

१४औँ महाधिवेशनका लागि नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

उक्त सूचीमा सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम भने यो सूचीमा समावेश हुन बाँकी छ । छुटेकाहरूको नाम पछि राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालय श्रोतले बताएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।