कमल थापा मनै फाट्यो भन्दै यसरी बर्बराए, लिङ्देनको शपथमा गएनन्

  • प्रकाशित मिति : २०७८ मंसिर १९, आईतवार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले आफ्नो मान्यतामा गम्भीर प्रश्न चिह्न खडा भएको प्रतिक्रिया दिएका छन् । राजेन्द्र लिङ्देनसँग पार्टी अध्यक्षमा पराजित भएलगत्तै महाधिवेशनमा पूर्वराजाले हस्तक्षेप गरेको टिप्पणी गरेका थपाको पछिल्लो प्रतिक्रिया दिएका हुन् ।

उनले कव राजेन्द्र थापालाई उद्धृत गर्दै भनेका छन्- यसपालि त मनै फाट्यो । केले सिउने केले टाल्ने हो ?

नवनिर्वाचित अध्यक्ष लिङ्देनको आज भएको शपथग्रहण समारोहमा पनि थापा अनुपस्थित भएका थिए ।