झापा कांग्रेसको मत गणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो ताजा अपडेट

  • प्रकाशित मिति : २०७८ मंसिर १२, आईतवार
  • chhanbin.com

झापा कांग्रेसको सभापतिमा चर्को प्रतिष्पर्धा जारी छ। कृष्ण सिटौला निकट देउमान थेबेले १४३९ मत ल्याउँदा विश्वप्रकाश शर्मा निकट राम कट्टेलले १४११ मत प्राप्त गरेका छन्। यसघि कट्टेलले अग्रता लिएपनि अहिले थेबे २८ मतले अगाडी छन्।

२८७२ गणना भई सकेको छ। झापामा ३३११ मत खसेको थियो। अहिले झापा निर्वाचन क्षेत्र ३ को गणना भईरहेको बुझिएको छ।