एकै लट सरकारले ४९ सहसचिवको गर्यो अदलबदल, को कहाँ बाट कहाँ पुगे ? (सुची सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार
  • chhanbin.com

देउवा सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ । कर्मचारी सरुवामा देउवा सरकार आक्रामक बनेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार सहसचिव सरुवाको निर्णय गरेका हुन् । सत्तारुढ दल निकट सहसचिवलाई छानी छानी मालदार अड्डामा खटाईएको छ।

सरुवा सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।