लोकसेवाले उपसचिवको लिखित परिक्षा पास गर्ने उम्मेदवारको नाम सार्वजनिक गर्यो (पत्र सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार
  • chhanbin.com

दलित कोटाका लागि लोकसेवा आयोगले नेपाल परराष्ट्र समूहका उपसचिवको नतिजा प्रकाशित गरेको छ। आयोगले बिज्ञापन नं १६७०५/०७७-७८ अन्तर्गतका सफल उम्मेदवारको नाम सार्वजनिक गरेको हो। आयोगले लिएको लिखित परिक्षा पास गर्नेहरुको बिवरण तल उल्लेख गरिएको छ।

लिखित परिक्षामा नाम निकालेका उपसचिवको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।