माधव संग फोनमा कुरा गरे लगत्तै किन हान्निएर देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड ?

  • प्रकाशित मिति : २०७८ मंसिर २, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (विहिबार) विहान साढे ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा जाँदैछन् ।

उनीहरुबीचको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रम र न्यायालयमा देखिएको विवादबारे छलफल हुने बुझिएको छ । साथै राजानिक नियुक्तिको भागबण्डा समेत हुने बुझिएको छ। प्रचण्ड माधव नेपाल संग टेलिफोन सम्बाद पछि देउवा भेट्न हन्निएर पुगेका हुन्।