यी हुन् हुम्ला र कालिकोट बाट छानिएका एमाले महाधिवेशन प्रतिनिधि

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

नेकपा एमालेले हुम्ला र कालिकोटमा महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको छ।

हुम्ला

दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामांग, सौमती ऐडी रुपा शाही, कालिबहादुर नेपाली, सुनमती दमाई

कालिकोट

नगेन्द्र शाही नेशनल, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम
पार्वती सिंह, तारा शाही ,नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली