नेपाल आयल निगम लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना लोकसेवा आयोगले जारी गरेको छ। सुचनामा परिक्षा केन्द्र तोकिएको छ।
लोकसेवाले तोक्यो आयल निगम विज्ञापनको लिखित परीक्षाको परीक्षा केन्द्र (सुचना-सहित)
- प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
- chhanbin.com