योगगुरू रामदेव काठमाडौं आउंदै, कहिले आऊँछन ? के-के छन् कार्यक्रम ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २४, बुधबार
  • chhanbin.com

भारतका योगगुरू रामदेव बाबाको टोली मंसिर ३ गते काठमाडौं आउने भएको छ ।

पतंजलि योगपीठका योगऋषि रामदेव संगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौँ आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।